२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मुलुकमा ५ खर्ब कालोधन छ : ने.उ.प. कोशी अध्यक्ष घिमिरे

तत्काल नोटबन्दी गर्ने सरकारलाई सुझाव
Logo
संवाददाता जनचर्चा

विराटनगर

मुलुकमा ५ खर्ब रुपैयाँ कालोधन रहेको नेपाली उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भिम घिमिरेले जिकिर गरेका छन् ।

परिसंघको औपचारिक कार्यक्रममा बोल्दै उनले त्यस्तो कालोधन देशका विचांैलिय, ठुला नेता र उच्च औंधाको कर्मचारीसँग रहेको बताएका छन् ।
सो कलोधनलाई निष्क्रिय पार्न तत्काल नोटबन्दी गर्नुपर्ने धारणा समेत उनले राखेका छन् । चलन चल्तिमा आईरहेको ५ सय र हजारको नोटलाई नोटबन्दी गरी ६ सय र एघार सयको नोट प्रयोगमा ल्याउन उनले सम्बोधनमार्फत नेपाल सरकारलाई सुझाव दिएका छन् ।

सो कदम उठाउँदा लुकाएर राखेको पैशा बजारमा आउने र स्रोत नखुलेको पैशा नष्ट भएर जाने घिमिरेको तर्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]