०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मापसे गरेर प्रधानमन्त्रीलाई भेट्न पाईन्छ ?

एनआरएनए अध्यक्ष भवन भट्टलाई प्लेनबाटै बाहिर निकालियो
Logo

काठमाडौं, भाद्र ८

मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टको यात्रा रद्द गरेको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौंबाट सिंगापुर जान लागेका थिए । सबै सेक्युरीटि प्रक्रिया सकेर हवाई जहाजको सिटमा बसीसकेका भट्टलाई मापसे गरेको भन्दै प्लेनका कर्मचारीले बाहिर निकालीदिएका थिए । उनीसँगै रहेका सनत न्यौपानेलाई समेत जाहाजबाट बाहिर निकालिएको थियो ।
प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भट्टको योजना थियो ।
मापसे गरेर प्र.म.लाई भेट्न गएको विषयमा उनको सर्वत्र आलोचना भएपछि अहिले उनी आफुले लिमिटमा रक्सी खाएको बाहाना बाजी गर्दै आएको छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]