०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

घाँटीमा फाँसीको फन्दा, खुट्टामुनि पग्लिँदो बरफ : जलवायु परिवर्तनकाे प्रदर्शन

Logo
संवाददाता जनचर्चा

विर्तामाेड
जलवायु परिवर्तनका कारण आउँदै गरेको गम्भीर सङ्कटतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउन जर्मनीको कोलोनमा विद्यार्थीहरूले बिच सडकमा अनाैठ ढंगले प्रदर्शन गरे। उनिहरूको घाँटीमा फाँसीको फन्दा थियो, खुट्टामुनि पग्लिँदो बरफको टुक्रा। बरफ पल्गदै गएपछि मानिसकाे जिवन कसरी संकटमा पर्छ भन्ने चित्र विद्यार्थीले प्रदर्शनमार्फत देखाउन खाेजेका थिए ।

जलवायु परिवर्तनको असर स्वरूप तापमानमा बृद्धि हुँदै जाँदा विश्व नै खतराको अवस्थामा पुगेकाले त्यसलाई नियन्त्रण गर्न वैश्विक साझेदारीको आवश्यकतामा जोड दिंदै उनिहरूले रचनात्मक प्रदर्शन गरेका थिए। सयौँ मानिसहरूले आश्चर्यभावसहित प्रत्यक्ष हेरेको सो प्रदर्शनमा बरफ पग्लिँदै गएर उनिहरू झुण्डिने अवस्थामा पुगेपछि रोकिएको थियो। विद्यार्थीहरूको यो प्रदर्शनलाई विश्वभर गरिएका प्रभावशाली र निकै चर्चित प्रदर्शनहरू मध्यको एक मानिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]