०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

न्युयोर्कको मेयरलाई विराटनगर घुमाउने तयारी

Logo
निरज बस्नेत

विराटनगर
संयुक्त राज्य अमेरिकाको प्रसिद्ध सहर न्युयोर्कको मेयर ईरिक एडम्सलाई विराटनगर अवलोकन गराउने महानगरपालिकाले तयारी गरेको छ । यसै पटकको राधाकृष्ण रथयात्रा अवलोकन गराउने गरी निम्तो समेत पठाई सकेको विराटनगर महानगरले जनाएको छ ।

आफु न्युयाेर्कका मेयरसँग प्रत्यक्ष सम्पर्कमा रहेको र विराटनगर घुम्न आउने विषयमा सकरात्मक कुरा अघि बढीरहेको विराटनगरको मेयर नागेशको कोईरालाले बताए । यसै पटकको रथयात्रा अवलोकन गर्नका लागी विराटनगर महानगरपालिकाले न्युयोर्क महानगरपालिकाको कार्यालयमा औपचारिक निमन्त्रणा समेत पठाईसकेको छ ।
एडम्स न्युयाेर्कको ११०औं मेयर हुन् । एडम्स अमेरिकाको पुर्व प्रहरी समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]