०१ कार्तिक २०८२, शुक्रबार
17-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

विराटनगरमा आईतबारबाट पानी पर्ने, शनिबारसम्म उग्र गर्मीनै रहने

Logo
निरज बस्नेत प्रकाशित बुधबार, जेठ २४, २०८०

विराटनगर
विराटनगरमा आईतवारबाट पानी पर्ने सक्ने सम्भावना बढेको छ । शनिबारसम्म भने वर्षा हुने सक्ने सम्भावना एकदमै न्युन छ ।

विश्व प्रख्यात मौसम अनुमान गर्ने कम्पनी वेदर च्यानलका अनुसार विराटनगरमा शनिबारसम्म पानी पर्ने सम्भावना ११ प्रतिशतभन्दा तल छ । साेही कारण पनि शनिबारसम्म विराटनगरमा गर्मी अधिकनै रहने अनुमान गरिएकाे छ । शनिबारसम्म विराटनगरकाे अधिक्तम तापक्रम ४० डिग्री आसपासनै रहने वेदन च्यानलले जनाएकाे छ ।

आईतबारबाट पानी पर्ने सम्भावना बढेकाले पानी परेपछि विराटनगरमा केहि शितलता हुन सक्नेछ । आईतबारबाट विराटनगरमा पानी पर्ने सम्भावना ५० प्रतिशतसम्म रहेको वेदर च्यानलले जनाएको छ । त्यसैगरी सोमबार पानी पर्ने सम्भावना ७० प्रतिशत, मंगलबार पानी पर्ने सम्भावना ७० प्रतिशत, बुधबार पानी पर्ने सम्भावना ६० प्रतिशत रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]