०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कुटपिट तथा जैन मुनीलाइ गाली गलौज गरेको आरोपमा दुगड पक्राउ

Logo
संवाददाता जनचर्चा

विराटनगर, साउन ७
जैन स्वेताम्बर तेरापंथी सभा न्यास मण्डल विराटनगरका महासचिव संजय दुगडलाई शनिवार मोरङ प्रहरीले पक्राउ गरेको छ । तेरापंथकै युवक परिषद विराटनगरका अध्यक्ष मोहित लालवानीलाई हातपात तथा गालीगलोज गरेको विषयलाई लिएर दुगडलाई प्रहरीले पक्राउ गरको हो ।

दुगडले जैन भवनमा धार्मिक कार्यक्रम चलिरहेको बेला जैन मुनीलाई गाली गलौच गर्नुका साथै आफुलाई हातपात समेत गरेको लालवानीको आरोप छ ।
सो घटनापछि शनिवारनै जैन समाजका अगुवा तथा अनुयायीहरु दुगडको घर घेराउ गर्न पुगेका थिए । सोही बेला प्रहरीले ढुगडलाई नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]