१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नाइस व्रियानी – परर्फेक्ट व्रियानी

विराटनगर ६ मा अवस्थित नाइस व्रियानीमा परर्फेक्ट व्रियानी पाइन्छ ।
Logo
निरज बस्नेत

विराटनगर, माघ २५

विराटनगर ६ मा अवस्थित नाइस व्रियानीमा परर्फेक्ट व्रियानी पाइन्छ । सो कुराको जानकारी यसका प्रमुख व्यवस्थापक राशिद कमालले दिएका छन् । विराटनगरमा राम्रो हाइजेनिक व्रियानीको अभाव भइरहेको बेलामा , कमालको वास्तवमै कमाल नैं व्रियानी रहेको छ ।

कतारको लोभलाग्दो , रहरलाग्दो जागिर त्यागेर कमाल विराटनगर आएको केही महिना मात्रै भएको छ । यहाँ आएर कमालले शुरु गरेको व्रियानी साँचो अर्थमा भन्दा नाइस छ । चिकेन आइटमलाई प्राथमिकतामा राखेर खोलिएको नाइस व्रियानीको प्रमुख पकवाननै परर्फेक्ट व्रियानीनै हो । यहाँ स्पेशल व्रियानी सस्तो सुलभ दरमा उपलब्ध रहेको कुरा कमाल बताउँछन् ।

कमालका अनुसार व्रियानी रु १२० मा पनि पाउँछ । व्रियानीमा प्रयोग गरिने सामानको शुद्दतामा कमालले कुनै संझौता गरेका छैनन् । नाफामुखी व्यवसाय भन्दा पनि सेवामुखी व्यवसायलाई कमालले उच्च प्राथमिकतामा राखेका छन् । कमालको भनाई अनुसार मैले पैसानै त कतारमा रहँदा यहाँभन्दा राम्रो कमाएकै थिएँ । तर, आफ्नो ठाउँमा , आफ्नो नेपाली जनताको सेवामा समर्पित हुनुको आनन्द यही नेपाली माटोमा छ ।

हो , यसै कारण आफुले विदेशको मोह त्यागेर स्वदेशमै केही गर्छु भनी नाइस व्रियानी खोलेको हुँ । नाइस व्रियानीमा चिकेन व्रियानीका अलावा , मटन व्रियानी , चिकेन वटर मसाला , चिकेन सेकुवा , चिकेन तन्दुरी , चिकेन सिक कवाब , चिकेन ललिपप , मासु चिउरा , बटर नान , किमा नान , चिकेन करी , मटन करी , फिश करी , मुग्लाई चिकेन , कराही चिकेन , चिकेन चिल्ली , लस्सी , मिल्क सेक , कोल्ड आइटमहरु , चिया नास्ता , लगायत अन्य धेरै स्वादिष्ट परिकारहरु पाइन्छन् । जानकारीको लागि भन्दा नाइस व्रियानी हाउस , विराटनगर ६ , सरौचियामा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]