२२ साउन २०८३, शुक्रबार
07-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नाइस विरयानीमा भ्यालेन्टाइन्स कम्वो अफर

कमालका अनुसार , भ्यालेन्टान्स कम्वो अफरमा , चिकेन विरयानी स्पेशल २ , यसका अलावा , २ पिस तन्दुरी , २५० एम एलको २ बोतल कोक , रहेको छ । नाम नाइस अनि विरयानी पनि नाम जस्तै राम्रो यहाँ पाइन्छ ।
Logo
निरज बस्नेत

कम्वो अफर मात्रै रु७००

विराटनगर, माघ २७

विराटनगर ६ सरौचिया रोडमा अवस्थित नाइस विरयानीमा भ्यालेन्टाइन्स कम्वो अफर जारी रहेको छ । सो कुराको जानकारी नाइस विरयानीका प्रमुख व्यवस्थापक राशिद कमालले दिएँ ।

कमालका अनुसार , भ्यालेन्टान्स कम्वो अफरमा , चिकेन विरयानी स्पेशल २ , यसका अलावा , २ पिस तन्दुरी , २५० एम एलको २ बोतल कोक , रहेको छ । नाम नाइस अनि विरयानी पनि नाम जस्तै राम्रो यहाँ पाइन्छ । यसका प्रमुख व्यवस्थापकको नामसँगै कमाल जसरी जोडिएको छ , हो त्यस्तैगरी यहाँको विरयानी पनि कमालकै छ ।

यहाँस्थित नाइस विरयानी हाउसमा विरयानी खाएकाहरुको मुखबाट प्रतिक्रिया एउटै आउने गरेको छ की , साच्चैनै विरयानी लाजवाव छ । अहिले भ्यालेन्टाइन विकेण्ड चलिरहेको छ । आज प्रमिश डे , हो । आउँदो फागुन २ गते भ्यालेन्टाइन्स डे हो ।

यसलाईनै मध्यनजर गर्दे , नाइस विरयानीले भ्यालेन्टाइन्स एक हप्ते विशेष कम्वो अफर ल्याएको हो । कम्वो अफर मात्रै रु७०० मा पाइन्छ । यसका साथै विवाह , पार्टी , वर्थ डे , अन्य शुभ कार्यहरुको लागि समेत नाइस विरयानीमा स्पेशल अफरहरु चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]