२५ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
Gold Silver Price (25 falgun 2082, Monday)
Fine Gold 1 Tola NRs. 313700
Silver 1 Tola Nrs. 5425

सुन्दरहरैचामा टिपरको ठक्करबाट बालकको मुत्यु

Logo

विराटनगर, असोज १२
मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । दिउसो किरब ३ बजे स्थानीय ९ बर्षीय बालक लुकास थपलियालाई को १ ख ६२७३ नम्बरको टिपरले ठक्कर दिदा उनको घटनास्थलमै मुत्यु भएको थियो ।
घटनापश्च्यात टिपर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुन्दरहरैचास्थित बिराटचौकमा ९ महिना अघि पनि टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयले आधा दर्जन बढी टिपर जलाएका थिए ।

filed photo: बिराटचौकमा ९ महिना अघि आधा दर्जन बढी टिपर जलाएको तस्बीर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]