०७ आषाढ २०७८, सोमबार
Close
बिज्ञापन
मालपोतका प्रमुख बालात्कारको आरोपमा पक्राउ

Janacharcha.com शुक्रबार, आश्विन २४, २०७६ मा प्रकाशित

कञ्चनपुर, आसोज २३
कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी बालात्कारको आरोपमा पक्राउ परेका छन् ।
एक स्थानीय महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएपछि ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
हाल उक्त घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
अक्सिजन सिलिन्डरको सफल परीक्षण
विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु
कोरोनाबाट बाँचौ र बचाऔ
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल