२२ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
विराटनगरमा चोरी : १५ तोला सुन र २५ तोला चाँदी

Janacharcha.com मंगलबार, मंसिर १७, २०७६ मा प्रकाशित

विराटनगर, मंसिर १७
विराटनगर ९ स्थित घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा सोमवार साझँ चोरी भएको छ । चोरले तापडियाको घरमा रहेकोे फलामको धराज फोडी १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० हजार रुपैयाँ चोरी गरेकोे छ ।
सोमवार साझँ स–परिवार बजार गएको समयमा घरको पछाडीको ढोका फोडेर चोर पसेको तापडियाले बताए । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको विषयमा अनुसन्धान र चोरको खोजी शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
अनुगमनमा ध्यान दिन राष्ट्रिय सभा अध्यक्षको जोड
राजस्व चुहावट गर्ने विराटनगरका राठी सहित तिन जना विरुद्ध मुद्दा
प्रदेशसभा बैठक चैत २ गतेसम्मका लागि स्थगित
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल