१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रिजाललाई युनियनको ठेङ्गा

Logo

विराटनगर, माघ ५

रिजालको पोलिट्याङ्क  तथा रिजालको ग्यासका संचालक नविन रिजालले शनिबार विराटनगरमा आयोजना गरेको  बनभोज कार्यक्रम प्रेस युनियन मोरङले बहिस्कार गरेको छ । काग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनलाई औपचारिक आमान्त्रण नपठाएपछि रुष्ट बनेका युनियन आवद्ध पत्रकारहरुले शुक्रबारनै रिजालको कार्यक्रममा नजाने आन्तरिक निर्णय गरेका थिए । फलत : शनीवार विराटनगरको ड्रिम गर्डनमा रजिलले अयोजान गरेको बनभोजमा युनियन आवद्ध पत्रकारहरुको करिब करिब शुन्य उपस्थिती रह्यो ।

कार्यरत्त संचारमाध्मको प्रतिनिधित्व गर्दै एकआत युनियनका पत्रकारहरु मात्र उक्त कार्यक्रममा पुगेका थिए । बहिस्कारको खबर नपाएर उक्त कार्यक्रममा पुगेका युनियनका एक पत्रकार भन्छन् “कार्यक्रममा स्थलमा युनियनका कोही साथीहरु देखिन, सोधखाजे गरे विहिस्कार गरेको कुरा थाहा पाए” उनले थपे “युनियनले कार्यक्रम बहिस्कार गरेको थाहपाएपछि म त्यहाँबाट ‘टि ए पी’ टाप भईहाले एक थोपो पानी पनि खाईन् ” रिजाल काग्रेस लाइनकै उद्योगी–व्यापरी हुन् । तर, पैशा र ताकतले उनलाई अन्धो बनाएको काग्रेस खेमाका केहि पत्रकारहरुले टिप्पणी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]