०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

यौन काण्ड : कान्तिपुर प्याकेजिङका संचालक फरार

महिलाको ससुराले दुवैजनालाई रंगेहात पक्राउ गरे
Logo

विराटनगर, माघ १२
मोरङको बुढीगंगा गाउँपालिका, नेमुवा चौकस्थित कान्तिपुर प्याकेजिङ प्रा.लि.का संचालक सुबोध कोइराला शनिबारबाट फरार भएका छन् ।
सोही गाउँपालिकाको गंगाचौकमा घर भएका कोइराला, घर छेउकै एक महिलासँग अश्लील कार्य गर्दै गरेको  अवस्थामा शनिबार रंगेहात पक्राउ परेका थिए । स्रोतको अनुसार महिलाकै घरमा गएर कुकाण्ड गरिरहेको अवस्थामा ति महिलाको पतिले  ससुराले दुवैजनालाई रंगेहात पक्राउ गरेका थिए ।
पक्राउ परेपछि कोइरालालाई स्थानीयहरुले कुटपीट समेत गरेका थिए । कुटपिटपछि स्थानीयले दोषीलाई प्रहरी समक्ष बुझाउन खोजेपछि कोइराला फुत्किएर फरार भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]