०२ आषाढ २०८१, शनिबार
15-06-2024 , Sat

तस्बिरले के भन्दैछ ?

संकटा टेम्पल परिसर, काठमाडौं
Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६
कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,३१ जेठ । राजा र हिन्दु राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समितिकाे अगुवाईमा विराटनगरका स्थानीयले राजा महेन्द्र वीरविक्रम शाहदेवको १०५ औं जन्मजयन्ती मनाएका छन् । समितिका केन्द्रीय अध्यक्ष बल्लभप्रसाद दाहालको अध्यक्षतामा भएको साे जन्मउत्साेव कार्यक्रममा सयौ आम नागरिकहरुकाे उपस्थिती रहेको थियो । कार्यक्रममा राजावादी नेताहरु बद्री मण्डल, जीतबहादुर अर्जेल लगायतले राजतन्त्र र राजा […]

काठमाडौँ ,२७ जेठ ।  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत […]

विराटनगर,२२ जेठ / विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । सोमबार सानिमा बैंक लिमिडेटले […]