०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोरोना विरुद्ध लड्न सरकारलाई ट्रक व्यवसायीद्धारा आर्थिक सहयोग

Logo

विराटनगर, चैत्र १७
प्रदेश नं १ कोरोना जनसुरक्षा कोषमा विराट ट्रक व्यवसाय संघले नगद १ लाख १ हजार १ सय एजार रुपैयाँ सहयोग गरेको छ ।
कारोनाको सम्भावित जोखिमबाट बच्न प्रदेश नं १ को सरकारले बनाएको उक्त कोषमा सोमबार संघका अक्ष्यक्ष लक्ष्मी प्रसाईले रकम जम्मा गरेका हुन् । “कोराना विरुद्धको लडाईमा ट्रक व्यावसाय संघका हरेक सदस्य सिपाही बन्न तयार छ” अध्यक्ष प्रसाइले भने “आवश्यक परे जस्तोसुकै सहयोग गर्न हामी तयार छौं”
त्यस्तै आजै, कोशी ट्रक यातायत व्यवसाय संघ,इटहरीले पनि उक्त कोषमा १ लाख १ हजार सहयोग स्वारुप दाखिला गरेको छ । संघका तर्फबाट अक्ष्यक्ष विद्यापति उपाध्यायले उक्त रकम जम्मा गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]