२१ फाल्गुण २०७७, शुक्रबार
Close
बिज्ञापन
लकडाउनको कारण ९ पाकिस्थानी नेपालमै थुनिए, लिए मस्जिदमा शरण

Janacharcha.com सोमबार, चैत्र २४, २०७६ मा प्रकाशित

विराटनगर, चैत २४
लकडाउनको कारण ९ जना पाकिस्थानी नेपालमै थुनिएका छन् । मोरङको सुनबर्षी नगरपालिका – ९ डाँइनियास्थित एक मस्जिदमा ति पाकिस्तानीहरु अहिले शरण लिएर बसेका छन् । उनीहरु धर्मगुरु भएको र लकडाउनका कारण पाकिस्थान फर्कन नपाएको प्रहरीले जनाएको छ ।
ति पाकिस्थानाका साथै सोही मस्जिदमा १० जना भरतिय मुस्लिम धर्मालम्बीहरु समेत शरणार्थ भएर बसेका छन् । उनीहरु सबै जानाले कानुनी प्रक्रिया पुरा गरेर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।
। सप्तरी, सुनसरी र मोरङको केहि मस्जिदहरु अरुपनि यस्ता विदेशी नागरिकहरु हुनसक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
राजस्व चुहावट गर्ने विराटनगरका राठी सहित तिन जना विरुद्ध मुद्दा
प्रदेशसभा बैठक चैत २ गतेसम्मका लागि स्थगित
अब विराटनगरमा कर भुक्तानी अनलाइन मार्फत
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल