१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाल-भारत विवादित सिमाक्षेत्रमा नेपालको सुरक्षा निकायले बढायो निगरानी, प्रधानसेनापति र सशस्त्रका प्रमुख कालापानि सिमाक्षेत्रतर्फ निरक्षणका लागी प्रस्थान

Logo

काठमाडाैं, असार ३
नेपाल-भारत विवादित सिमा क्षेत्रमा नेपालको सुरक्षा निकायले निगरानी बढाएको छ । आजै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल निरक्षणको लागी भारत नेपाल विवादित सिमाक्षेत्र कालापानि तर्फ प्रस्थान गरेका छन् ।
भारतले नेपालको भुमि अतिक्रमण गरेर सडक बनाएपछि नेपाली सुरक्षा निकायले कालापानि आसपासको क्षेत्रमा निगरानी बढाएको हो । निगरानीका लागी नेपाली सेनाले कालापनि नजिकै अस्थायी क्याम्प समेत खडा गरिसकेको छ । र शसस्त्रले पनि कालापनि क्षेत्रभन्दा १२ किलोमिटर वर रहेको छाङरुमा वेस क्याम्प खडा गरिसकेको छ । सोही क्यापमहरुको निरिक्षण गर्न दुवै सुरक्षा निकायका कमाण्डरहरु हलिकप्टरमार्फत आज कालापनी क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]