१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सार्वजनिक यातायात खोल्ने-नखोल्ने बारे एक हप्ताभित्र टुंगो

Logo

काठमाडौं, असार ६
सार्वजनिक सवारीसाधन सञ्चालनबारे यातायात व्यवस्था विभागले १ हप्ताभित्र टुंगो लगाउने भएको छ । उक्त विषयमा यातायात व्यवसायी र मजदुरसंग छलफल भईरहेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले लकडाउन खुकुलो भएसँगै सार्वजनिक यातायता संचालन गर्नेबारे पनि विभिन्न मोडालिटिहरुबारे विभागले अध्ययन गरिरहेको बताएका छन् । सार्वजनिक यातायात खोल्ने वा नखोल्ने बारे अहिलेनै यकिन भन्न नसकिने र खोल्नै पर्ने अवस्था आए सुरक्षाका सम्र्पुण बन्धोबस्त मिलाएर मात्र खोलिने हमालले बताएका छन् । यसबारे एक हप्ताभित्र केहि निश्र्कष निकालने गरी विभागले गृहकार्य गरिरहेको समेत हमालले जनाकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]