०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सासंद सरिता गिरीलाई पार्टिले स्पष्टीकरण सोध्‍ने; चित्तबुझ्दो जवाफ नआए कारवाही

Logo

काठमाडौं, असार ८
सासंद सरिता गिरीलाई उनकोे पार्टि समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । पार्टि ह्वीपविरुद्ध नेपालको नँया नक्सामा आपत्ति जानाउदै संशोधन प्रस्ताव दर्ता गराएपछि सासंद गिरीलाई पार्टिले स्पष्टिकरण सोध्ने भएको हो ।
केही समयअघि सरकारले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक, कुटी, लगाएको भूभाग समावेश गरी नेपालको नयाँ नक्सा जारी गरेको थियो । सोही नँया नक्सालाई संवैधानिक मान्यता दिनका लागी सरकारले निशान छाप परिर्वतनको विधेयक संसदमा दर्ता गराएको थियो । नेपालको नँया नक्सा र सरकारले त्यसअनुसार बनाएको निशान छापको विपक्षमा उभिदैसासंद गिरीले निशान छाप परिवर्तन गर्नु नहुने संसोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
सासंद गिरीआवद्ध समाजवादी पार्टीले समेत सरकाले ल्याएको निशानछपा परिवर्तन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । आफ्नै पार्टिको निर्णयविरुद्ध गई संसोधन प्रस्ताव दर्ता गराएपछि सासंद गिरीलाई समाजवादी पार्टिले कडा कारवाही गर्ने चेतावनी दिएको थियो । सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए सासंद र पार्टिबाट कार्यबाही गरिने पार्टि स्रोतले बताएको छ ।
सांसद सरिता गिरीको जन्म सनं १९६१ सालमा भारतको विहारको हाजीपुरर सोनपुर जिल्लामा भएको हो । उनले प्लस टु ( तत्कालीन आइएससी) सम्म भारतबाटै अध्ययन गरेकी थिइन् । उनी वि.सं. २०३५को अन्त्यतिर नेपाल प्रवेश गरेकी थिईन । वि.स. २०३६ सालमा नेपालको लहन नगरपालिकाको वस्तीपुर निवासी लक्ष्ण गिरीसँग सासंद सरिता गिरीको बिवाह भएको थियो । श्रीमन लक्ष्मण गिरीको भने देहान्त भईसकेको छ ।

सांसद सरितासँग संबन्धित विभिन्न भिडियोहरु

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]