०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आपसी लेनदेनमा टुंगियो सुत्केरी कार्कीको मृत्यु प्रकरण

Logo

साउन १६, विराटनगर ।
नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा सुनसरी झुम्काकी सुत्केरी पार्वती कार्कीको मृत्यु प्रकरण विवाद आपसी लेनदेनमा टुंगिएको छ ।

अस्पताल र आफन्तबीच मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गरिदिने र नवजात शिशुको पालनपोषणका लागि आवश्य रकम अस्पतालले उपलब्ध गराउने सहमति भएपछि विवाद अन्त्य भएको हो । अस्पतालले मृतकको उपचारमा लागेको २६ हजार रुपैयाँ फिर्ता गर्नुका साथै तिर्न बाँकी ९ हजार रुपैयाँ मिनाहा गर्ने सहमतिमा विवाद टुंगो लागेको जानकारी गराएको छ । त्यस्तै नवजात शिशुको पालनपोषणका लागि अस्पतालले २ लाख रुपैयाँ समेत उपलब्ध गराएको छ ।

अस्पतालसँगको सहमति पश्चात मात्रै मृतकको आफन्तले बिहिबार अपरान्ह भने शव बुझेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]