११ जेठ २०८२, शनिबार
24-05-2025 , Sat
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

विवाहमा ७ जनाभन्दा बढी सहभागी हुन नपाउने

Logo
प्रकाशित बिहिबार, भाद्र ०४, २०७७

काठमाडौँ, भदौ ४
निषेधाज्ञाको अवधिभर काठमाडौंमा हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छ । जिल्ला प्रशासन काठमाडौंले बुधवार सार्वजनिक सूचना जारी गर्दै जिल्लावासीलाई उक्त विषयमा जानकारी गराएको छ ।
उपत्यकका तीनवटै जिल्लामा प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि सात दिनका लागि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधज्ञा जारी गरिसकेका छन् ।
विवाहका लागी सातजनालाई मात्र सडकमा हिड्न, भेला हुन अनुमति दिईने जिल्ला प्रशासन कार्यलय काठमाडौंले नजाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १० जेष्ठ । गणतन्त्र दिवसकै दिन पारेर  राजावादी समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलन घोषणा गरेसँगै यसबारे चर्चा–परिचर्चा हुँदै आएको छ भने उक्त समूहले अहिले आन्तरिक तयारीलाई तीव्रता दिइरहेको छ । सुवेदीको नेतृत्वमा गत चैत ४ मा पहिलो पटक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै […]

झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी […]

भक्तपुर, जेठ ६ ।   सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने गन्तव्य भक्तपुरको राधेराधे नजिकै स्थापना भएको ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ विगत दुई वर्षदेखि सौन्दर्य सेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै अघि बढिरहेको छ। सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस सलोनले छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ। महिला र पुरुष दुवैका लागि […]