०३ आश्विन २०७८, आइतबार
Close
बिज्ञापन
विवाहमा ७ जनाभन्दा बढी सहभागी हुन नपाउने

Janacharcha.com बिहिबार, भाद्र ०४, २०७७ मा प्रकाशित

काठमाडौँ, भदौ ४
निषेधाज्ञाको अवधिभर काठमाडौंमा हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छ । जिल्ला प्रशासन काठमाडौंले बुधवार सार्वजनिक सूचना जारी गर्दै जिल्लावासीलाई उक्त विषयमा जानकारी गराएको छ ।
उपत्यकका तीनवटै जिल्लामा प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि सात दिनका लागि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधज्ञा जारी गरिसकेका छन् ।
विवाहका लागी सातजनालाई मात्र सडकमा हिड्न, भेला हुन अनुमति दिईने जिल्ला प्रशासन कार्यलय काठमाडौंले नजाएको छ ।

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
वेलायती माेडलकाे ‘विराटनगर इन्टरनेशनल कलेज’ले थप नँया तिन काेर्ष संचालनमा ल्याउदै
मुक्तिनाथ विकास बैंकले अब सर्वाधिक ब्याज दिने
कांग्रेस विराटनगर सभापतिमा चार जनाको दाबी
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल