०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरका पाँच विद्यालयमा प्राथमिक उपचार समाग्री वितरण

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

विराटनगर, माघ २४
विराटनगरको सिमाक्षेत्र रानीमा रहेका विभिन्न बिद्यालयमा लायन्स क्लब अफ बिराटनगर ग्लोबल र करिम फाउन्डेसनले प्राथमिक उपचार समाग्री वितरण गरेको छ ।
शुक्रबार अनलाईन फार्मेसी नेप्मेड्स विराटनगरको सहयोगमा संचालित उक्त कार्यक्रममा रानीक्षेत्रका विभिन्न ५ विद्यालयमा उक्त उपचार समाग्री वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अनुरुप नेप्मेड्सले प्रदेश नम्बर १ का बिभिन्न स्कुलमा सेनेटरी प्याड , प्राथमिक उपचार सामग्री वितरण गर्दै आएको कम्पनीका व्यवस्थापक कल्याण राज कार्कीले बताए । करीम फाउन्डेसनका निर्देशक सरफराज आलमले यस्ता कार्यक्रमलाई थप व्यापक बनाएर लानुपर्ने धारणा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]