०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

विराटनगरमा महिलालाई दुर्व्यवहार गर्ने टेलिकमको अधिकृत पक्राउ

Logo

विराटनगर, माघ २६
सार्वजनिक स्थलमा महिलामाथि अश्लिल गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा नेपाल टेलिकमका एक सहायक अधिकृत प्रक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति विराटनगर ५ निवासी ५२ बर्षीय नरायण कट्टुवाल हुन् । उनी नेपाल टेलिकमको विराटनगर शाखामा कार्यरत्त छन् ।
कट्टुवालले बारम्बार सर्वाजनिकस्थलमा एक महिलालाई गालीगलौच गर्ने गरेको आरोप छ । आईतवार पनि विराटनगरको बरगाछीमा सडक छेकेर ति महिलालाई गालीगलौच गरेको कट्टुवालविरुद्ध प्रहरीमा उजुर परेको छ ।
सडककै छेकेर गालीगलौचमा उत्रिएपछि आईतबार साँझ पिडित महिलाले जिल्ला प्रहरी कार्यलय मोरङमा उजुर दिएकी थिईन् । उजुर परेपछि प्रहरीले सोही दिन कट्टुवाललाई घरबाटै पक्राउ गरेको थियो । हाल कट्टुवाललाई प्रहरी हिरासतमा राखी सोधपुछ अघि बढईदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]