०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लियो क्लब अफ बिराटनगर ए वानद्धारा वृक्षारोपण

Logo

विराटनगर ,माघ २८
विराटनगर १५ रानि स्थित स्वास्थ्य चौकिमा लायन्स क्लब अन्तर्गत लियो बहुमुखि जिल्ला ३२५ नेपाल र लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकाको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ ।
लियो क्लब अफ  बिराटनगर ए वानले सोमबार लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकासंग समन्वय गर्दै उक्त वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । देश फरक भएपनि एउटै प्रकृतिको कार्यक्रम एकैचोटि सफलतापुर्बक सप्पन्न गरेको क्लबका संस्थापक अध्यक्ष लियो प्रबिन भुजेलले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा  लियोमा आबद्ध समाजसेवि रन्जन कुमार शाहि ,लियो जिल्ला परिषद ३२५ ए वान का पुर्व अध्यक्ष रन्जित भगतका साथै कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष अस्लम आलमको उपस्थिति रहेको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]