०३ आश्विन २०७८, आइतबार
Close
बिज्ञापन
धरानमा आज दिनभर विद्युत अवरुद्ध हुने

Janacharcha.com बुधबार, फाल्गुण १२, २०७७ मा प्रकाशित

धरान, फागुन १२
धरानमा आज विहान ९ बजेदेखि ५ बजेसम्म सम्पुर्ण वडाहरुमा लाइन अवरुद्ध हुन भएको छ ।
विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर बदली गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने भएको हो । साथै धरान केन्द्रअन्तर्गत पर्ने बराहक्षेत्र नगरपालिकाको वडा नं १ र २ मा लाइन अवरुद्ध रहने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
वेलायती माेडलकाे ‘विराटनगर इन्टरनेशनल कलेज’ले थप नँया तिन काेर्ष संचालनमा ल्याउदै
मुक्तिनाथ विकास बैंकले अब सर्वाधिक ब्याज दिने
कांग्रेस विराटनगर सभापतिमा चार जनाको दाबी
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल