१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ईटहरीमा ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनको तयारीमा

Logo

विराटनगर, फागुन १५
सुनसरीको ईटहरी–२ तालतलैयामा ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनमा आउने भएको छ । ६ बिगाह क्षेत्रफलमा फैलिएका उक्त पार्कको सम्पुर्ण तयारी पुरा भएको पार्कका सन्चालकले बताएका छन् ।
फागुन १७ गतेदेखि उक्त पार्क सर्भसाधारणका लागी सन्चालनमा आउने छ । पार्कमा दैनिक ५ हजार मानिसले मनोरञ्जन लिन सक्ने बताइएको छ । पार्कमा अत्याधुनिक ८ वटा वाटर स्लाईड,वेभ जोरासिक एरिया, बोट, पुल आदि रहनेछन ।साथै पार्कमा जिपलाईन टावर,वाल क्लाईम्बिंग,स्नोपार्क,रेष्टुरेण्ट,बार्बे क्यू,ईण्डियन फुड कोर्ट र आईसक्रिम पार्लर समेत रहेने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]