२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
ताप्लेजुङमा भिषण आगालागी

Janacharcha.com मंगलबार, फाल्गुण १८, २०७७ मा प्रकाशित

विराटनगर, फागुन १८
ताप्लेजुङको दोभान बजारमा आज बिहानैदेखि लागेको आगालागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हाल सम्म आगलागीमा ५५ घर जलेर नष्ट भइसकेका छन् ।
आगोले बजार क्षेत्र भएका कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरु तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन् ।
आगो पूरै नियन्त्रणमा आइनसके पनि थप फैलिन चाहिँ रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् ।

 

ADVERTISEMENT
तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
पास वितरणमा विवाद : विराट गोल्डकप २०२१
श्रृङखलाबद्ध चोरी गर्ने १ जना ईटहरीबाट पक्राउ
पत्रकार महासंघ प्रदेश १ मा प्यानल सहित घिमिरे विजयी
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल