२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

मोरङमा तेस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइदै

Logo

विराटनगर, फागुन १९
मोरङमा पहिलो र दोस्रो चरणमा गरी ११ हजार बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
पहिलो र दोस्रो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थकर्मी ,सफाइकर्मी , सुरक्षाकर्मी आदीलाई कोरोनाविरुद्धको खोप लगाएको थियो । तेस्रो चरणको खोप ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र पहिलो र दोस्रो चरणमा छुटेका फ्रन्टलाइनरलाई लगाइने छ । यस चरणमा एक लाख ३५ हजार चार सय ९३ जनालाई कोरोनाविरुद्धका खोप लगाउने लक्ष्य राखिएको छ ।
तेस्रो चरणको कोरानाविरुद्धको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुने स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]