०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
पत्रकार विष्टद्धारा उद्योग संगठनको सम्मान बहिस्कार

Janacharcha.com शनिबार, फाल्गुण २९, २०७७ मा प्रकाशित

विराटनगर ,फागुन २९
नेपाल पत्रकार महासंघ मोरङ शाखाका पूर्वअध्यक्ष महेन्द्र विष्टले उद्योग संगठन मोरङले गरेको पत्रकार सम्मान बहिस्कार गरेका छन् ।
उनले फेसबुकमा ‘मलाइ सम्मानको कुनै पनि जानकारी आएको थिएन् । उद्योग संगठनको क्षेत्रमा त्यस्तो मैले कुनै योगदान पनि नपु¥याएको कारणले मलाइ सम्मान चाहिदैन,’ भनेर लेखेका छन् ।

 

ADVERTISEMENT
तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
अक्सिजन सिलिन्डरको सफल परीक्षण
विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु
कोरोनाबाट बाँचौ र बचाऔ
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल