०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
स्वतन्त्र पत्रकारको प्रदेश समिति गठन

Janacharcha.com शुक्रबार, चैत्र ०६, २०७७ मा प्रकाशित

विराटनगर, चैत ६ 
स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं १ को समिति विस्तार गरिएको छ । संयोजक विजय खतिवडाले प्रदेश समिति विस्तार गरेका हुन् । १७ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का (मोरङ) छन् ।
यस्तै उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उपे्रती, सहदेव कार्की, भीमप्रसाद दाहाल, शेखरनाथ योगी, विमल शाक्य छन् । यसैगरी अन्य सदस्यहरुमा विमल शाक्य, सागर सिञ्जाली (धरान), रत्नबहादुर बस्नेत र केशव अधिकारी (झापा) छन् ।

 

ADVERTISEMENT
तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
अक्सिजन सिलिन्डरको सफल परीक्षण
विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु
कोरोनाबाट बाँचौ र बचाऔ
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल