३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विभिन्न देशमा मनाईने होलीजस्तै रंगका पर्वहरु

Logo

काठमाडौं, चैत १६
विश्वका १० स्थानमा हरेक वर्ष ठूलो उत्साहका साथ रंगहरुको पर्व मनाइन्छ । यस्ता पर्व हिन्दुले मात्र नभएर विश्वभरी विभिन्न धर्म अंगाकाहरुले मनाउने गर्दछन् । विश्वभरि विभिन्न नामले रंगहरुको पर्वलाई मनाउने गरिन्छ ।

अमेरिकाको फ्ललोरोडा राज्यमा एक पटक कलर–पार्टी मनाईएको थियो । सो पार्टीका भएको दिन हरेक वर्ष उक्त स्थानमा कलर पार्टीका गरिने गरिएको छ । यस्तै, पोल्याण्डमा अर्सीना नामले रंगहरुको पर्व मनाइन्छ । यस पर्वमा पनि एक अर्कालाई रंग लगाईन्छ । श्रीलंकामा भने नेपालकै जस्तो होली धुमधामका साथ मनाईन्छ ।

अफ्रिकामा ओमेना बोगा नामले रंगको पर्व मनाईन्छ । यो दिन रंगहरुले मानिसहरु रंगीएका हुन्छन् भने जंगली देवतालाई जगाउने काम गरिन्छ ।
चेकोस्लोभाकियामा बलिया–कनौसेको नामले रंग खेलिन्छ । स्पेनमा यो उत्सवलाई गार्डेन फेस्टिबलका नामले मनाइन्छ ।
त्यस्तै स्पेनमा नै लाटोमैटीनो फेस्टिभल पनि एक अर्कामा टमाटर हानेर मनाईेन गर्द छ । जसमा मानिसहरुले एकअर्कोलाई टमाटर हानेर रंगिन बनाउने गर्देछन् । साउथ अफ्रिकाको केपटाउन होली वनका नामले यो वर्ष धुमधामका साथ मनाईन्छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]