०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढाउने प्र.म को घोषणा

Janacharcha.com मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

काठमाडौं, चैत १७
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
ओलीले मंगलबार काठमान्डौंमा रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । भत्ता कती बढ्ने भन्ने बारे उनले खुलाएका छैनन् ।

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
अक्सिजन सिलिन्डरको सफल परीक्षण
विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु
कोरोनाबाट बाँचौ र बचाऔ
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल