०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
बाँकेमा एक सयभन्दा बढी घर जलेर नष्ट

पिताम खतिवडा आइतबार, चैत्र २२, २०७७ मा प्रकाशित

काठमाडौं , चैत्र २२
बाँकेको खोदावा गाउँमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् ।
नरैनापुर गाउँपालिका–४ खोदावा गाउँमा शनिबार दिउँसा देखी लागेको आगोले गाउँका सयभन्दा बढी घर जलाएको छ । आगो राति ११ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट ४ जना घाइते भएका छन भने करीब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । घाइतेहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
आगलागी हुरी चलेकाले गाउँ भरी फैलिएको थियो । आगलागीबाट खाद्यान्न, कपडा जलेर नष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
अक्सिजन सिलिन्डरको सफल परीक्षण
विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु
कोरोनाबाट बाँचौ र बचाऔ
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल