०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
पत्रकार महासंघ मोरङमा खनाल

Janacharcha.com बिहिबार, चैत्र २६, २०७७ मा प्रकाशित

विराटनगर, चैत्र २६
नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सञ्जीव खनाल निर्वाचित भएका छन् । उनीले अर्का अम्मेदवार शकंर खेरललाई ६ मतले पछि पार्दै विजयी भएका हुन् ।

खनालले ९८ मत ल्याएका थिए भने खरेलले ९२ मत ल्याएका थिए । उपाध्यक्षमा मोहन भट्टराई ९७ मतले बिजयी भएका छन् । साथै महिला उपाध्यक्षमा तारा आचार्य १०७ मत , सचिवमा नेत्रप्रसाद अधिकारी ९६ मत ल्याही बिजयी भएका छन् ।
यसैगरी समावेशी सहसचिवमा अनिल श्रेष्ठ, र कोषाध्यक्षमा सुमन सुस्केरा बिजयी भएका छन् ।

ADVERTISEMENT
तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
अक्सिजन सिलिन्डरको सफल परीक्षण
विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु
कोरोनाबाट बाँचौ र बचाऔ
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल