१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपालमा खैलाबैला मच्चिएपछि सन्दीपले पाए अमेरिकाको भिसा

Logo

काठमाडौं, श्रावण २८
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेको भिसा एप्लिकेशन मंगलबार बिहिन रिजेक्ट गरेको थियो । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।
राष्ट्रय खेलाडीको भिषा रिजेक्ट हुदा आश्चर्यमा परेको भन्दै सन्दिपले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

 

 

 

 

उक्त विषय एककान दुईकान हुदै मैदान भयो, नेपाली डिजिटल मेडियाहरुमा छ्याप्छ्याप्ती समाचारहरु आए । नेपालमा उक्त विषयलाई लिएर निकै नै खैलाबैला मच्चीएपछि लगत्तै दूताबासले सन्दीपलाई बोलाएर भिसा दिएको छ ।
सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् । सेप्टेम्बर ४ बाट सुरु हुने लिगका लागि उनी अगष्ट अन्त्यसम्म वेष्ट इण्डिज पुगिसक्नुपर्छ ।

यो पनि पढ्नुहोस् :  नेपाली क्रिकेटर सन्दीपलाई अमेरिकाले भिसा दिएन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]