२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue

वैशाख ११ धरहरा उद्घाटन हुने

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

काठमाडौं, चैत्र ३१
ऐतिहासिक सम्पदा धरहरा  वैशाख ११ गते उद्घाटन हुने भएको छ । २०७२ मा गएकाे महाविनासकारी भुकम्पले धरहरा ध्वस्त बनाएकाे थियाे । पुननिर्माण गरी छ वर्षपछि धरहराकाे उद्घाटन गरिने भएकाे हाे ।

अहिलेसम्म धरहराको ९३ प्रतिशत काम सम्पन्न भइसकेकाले धरहराको उद्घाटन गर्ने तयारी थालीएको राष्ट्रिय पुन:निर्माण प्राधिकरणले बताएको छ ।
भूकम्प गएकोे ६ वर्षपुरा भएको दिनको अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै २३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनियोजित र दबाबमा आधारित विकास निर्माणले भविष्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। आइतबार निर्माण व्यवसायी संघ मोरङको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। मुख्यमन्त्री कार्कीले भने, “संघ, प्रदेश र स्थानीय तहले आवश्यकताको आधारमा नभई दबाबका आधारमा जथाभावी निर्माण […]

विराटनगर, भदाै २१ । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्टले बिहीबार हरितालिका तीज पर्व मनाएकाे छ। स्कुल परिसरमा आयोजित साे कार्यक्रममा यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरूलाई हरितालिका तीजको महत्व र परम्पराबारे जानकारी समेत गराईएकाे छ। कार्यक्रममा स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले तीज पर्वको महत्व दर्शाउँदै सबैलाई शुभकामना दिए। उनले […]

कञ्चनपुर ,२१ भदौ ।  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ, यसले चीनसँग जोड्छ ।” प्रेस युनियन कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा […]