१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu

सरकारले ‘मेरो कित्ता’ एप लन्च गर्ने

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

विराटनगर , बैशाख ०१
सरकारले नयाँ वर्षको अवसरमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्ने भएको छ ।
‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बुधवार नयाँ वर्षकाे अवसरमा राष्ट्रकाे नाममा सम्बाेधन गर्ने क्रममा उक्त कार्यक्रमबारे उद्घाेष गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१४ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चैत १५ देखि२४ गतेसम्म विराटनगरको शहिद मैदान सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर […]

विराटनगर,१५ चैत । विराटनगर महानगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच (भिआइए) तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई तिब्र पारेको छ । महानगरले हरेक वडाहरुमा यसखाले कार्यक्रम गर्दै आएको छ । हरेक हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कार्यक्रमलाई निरन्तरता दिएको हो । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरुलाई अस्पताल जान समस्या हुने भएकाले वडामै स्वास्थ्य […]

विराटनगर,१४ चैत । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भएका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको जनाइएको छ । विभिन्न अनुसन्धानात्मक तथा कालजयी कृति र दर्जनौं पुस्तकका लेखक, समालोचक, सम्पादक, पूर्वाञ्चलका साहित्यिक धरोहर, नेपाली भाषा र साहित्यको उन्नयनमा आजीवन साधनारत सुवेदीको निधनप्रति श्रष्टा तथा सर्जकहरुले दुःख […]