१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सरकार फेरी लकडाउन गर्ने पक्षमा छैन : प्रधानमन्त्री ओली

Logo

काठमाडौं, वैशाख १
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरी पनि लकडाउन गर्ने पक्षमा नभएको बताएका छन् ।

बुधावार नयाँ वर्षको अवसरको राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सरकार पुन लकडाउनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

बाहिर सरकार लकडाउन गर्ने तयारीमा रहेको भन्दै भम्रपुर्ण प्रचार गरिएले उक्त अफवापछि नलाग्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् ।

कतिपय राष्ट्रयहरुमा कोभिड अत्याधिक बढ्दै गएकोले आवश्यकता अनुसार लकडाउन हुदै गरेको जानकारी गराउदै नेपालमा पनि संक्रमण बढ्दै गएता पनि तत्कालै लकडाउन गर्ने बारे सरकार निस्कर्षमा नपुगेको प्रधानमन्त्रीको भनाई छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]