३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
अति प्रभावित जिल्लाहरुमा विद्यालय बन्द गर्ने तयारी

Janacharcha.com शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित

काठमाडौं , वैशाख ३
कोभिड १९ अति प्रभावित जिल्लामध्येको एक काठमाडौँले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि काठमाडौँका विद्यालय बन्द गर्ने तयारी थालिएको हो ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट विद्यालय बन्द वा खुल्ला गर्नेबारे निर्णय आएपछि सोही अनुसार निर्णय गर्ने तयारी रहेको शिक्षा विभागले जनाएको छ ।
अभिभावक संघहरु विद्यालय बन्द गर्नुपर्छ र संस्थागत विद्यालयका प्रतिनिधि विद्यालय खोल्नुपर्छ भन्ने दुवै प्रकारका प्रतिक्रिया आएकाले एक प्रकारको नोटिस जारी गरिने विभागको भनाई छ ।

 

ADVERTISEMENT

 

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
भिसिटिएस बिनै माल जाँचपास गराउने कार्यमा एजेन्ट साह सक्रिय
देशभरको सडक रुट खुला
बुद्धभुमिको आईपीओ शुक्रबार बाँडफाँट हुने
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल