१४ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

५२ वौ स्थापना दिवसको अवसरमा नेविसंघ महेन्द्र मोरङ द्वारा दिप प्रज्वलन

Logo
पिताम खतिवडा

विराटनगर, बैशाख ६
नेपाल विद्यार्थी संघ (नेबिसंघ) महेन्द्र मोरङ परिवार द्वारा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । नेबिसंघ को ५२ वौ स्थापना दिवसको अवसरमा पारेर विराटनगरको रोडशेष चोक दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।

 

नेबिसंघ महेन्द्र मोरङ इकाइ सभापती जसवन्त पौडेलले नेपाल विद्यार्थी संघको ५२ औ स्थापना दिबसको सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गदै वभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नु हुने प्रातस्मरणीय शहिदहरु राम: लक्ष्मण , लिला : ठगी , कामेश्व: कुशेश्वर , श्याम सुन्दर श्रेष्ठ ,राजन गिरी लगायतका तमाम ज्ञात अज्ञात शहिदहरु प्रती हार्दिक श्रद्धा सुमनअर्पण समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]