२९ आश्विन २०८१, मंगलबार
15-10-2024 , Tue

काठमाडौंमा मास्क अनिवार्य

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, वैशाख ८
मास्क नलगाई हिँड्नेहरुलाई अब जिल्ला प्रशासन कार्यलय काठमाडौंले कारवाही गर्ने भएको छ । प्रशासनका अनुसार मास्क नलगाई हिँड्नेलाई प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) भएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बढ्दै गएको कोभिड १९को संक्रमणलाई मध्यजनर गर्दै उक्त रणनिति अपनाउनु परेको बताएका छन् । उक्त नियम कडाईका साथ लागु गरिने समेत प्रजिअ पराजुलीले बताएका छन् ।

विषेश गरी सर्वजनिक यातायत तथा सर्वजनिक स्थालहरुमा सर्वसाधरणले मास्क लाए÷नलाएको निगरानी हुने बताईएको छ । यसअघि लकडाउन उल्लघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विर्तामाेड, असाेज २७ । झापाको बाह्रदशी गाउँपालिकामा रहेको फुलवारीमा कोजागरत पूर्णिमाको दिन (कार्तिक १ गते) लाग्ने फुलवारी मेला २०८१ को तयारी तीव्र पारिएकाे छ। ५-६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेला गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लाे समय निकै बढेको छ। करिब १० बिघा क्षेत्रफलमा फैलिने यस मेलामा स्थानीय संस्कृतिक […]

विराटनगर, असाेज २५ । नेपालमा टीकाको शुभसाइत बिहान ११:३६ बजे परेकाे छ । पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशहरुमा २०८१ सालको विजया दशमीमा टीका लगाउने शुभसाइत सार्वजनिक गरिसकेकाे छ। विभिन्न देशमा फरक-फरक समयमा शुभमुहूर्त हुने भएकाले विदेशमा रहेका नेपालीहरूका लागि समितिले छुट्टै साइत निर्धारण गरिएकाेछ। स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने भएकाले […]

काठमाडौं, असोज २४ । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण […]