२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

मोरङमा निषेधाज्ञा अझैं लम्बिन सक्छ

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

विराटनगर, वैशाख २२
मोरङमा निषेधाज्ञा समय थप हुन सक्ने देखिएको छ । शुक्रबारसम्मका लागि लगाईएको निषेधाज्ञा केही समयको लागी थप हुन सक्ने स्रोतले बताएको छ । कोरोनाको प्रभाव र संक्रमण दरलाई हरेर कति समयको लागि निषेधाज्ञा लम्बीयाउने भन्ने कुरा प्रशासनले टुंगो लगाउने स्रोत बताउँछ ।

संक्रमण र मृत्यु दर बढिरहेकाले निषेधाज्ञालाई थप कडाई साथ अघि बढाउने समेत प्रशासनले तयारी गरिरहेको छ । मोरङमा झण्डै २ हजार संक्रिय संक्रमित छन् । ति मध्ये आधाभन्दा बढी संक्रमित विराटनगरमा छन् । विराटनगरमा विरामीको लागी बेडको र अक्सीजनको समेत व्यापक अभाव खड्की रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]