२२ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
सँयोजकमा देविका कार्की मनोनित

Janacharcha.com बुधबार, साउन २९, २०७६ मा प्रकाशित

काठमाण्डौ, श्रावण २९

रोज बहिनी सृजनशिल महिला समाजको गण्डकी प्रदेश सँयोजकमा देविका कार्की मनोनित भएकी छिन् । कार्कीलाई रोज बहिनी विद्यालय स्वास्थ्य परियोजनाका साथै प्रदेश सँयोजकमा मनोनित गरिएको समाजका अध्यक्ष विजयश्री रेग्मी भण्डारीले जानकारी दिईन् ।

समाजले रोजबहिनी आमा समाज, मजदुर समाज, किसान समाज, लगायत किशोरी क्लब गठन गर्दै महिला बालबालिका तथा किशोरी स्वास्थ्य शिक्षा सुरक्षा लगायतको क्षेत्रमा काम गर्दै आएको समाजका सँरक्षक माधव प्रसाद भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
महानगरविरुद्ध सुकुम्बासी आन्देलित
अनुगमनमा ध्यान दिन राष्ट्रिय सभा अध्यक्षको जोड
राजस्व चुहावट गर्ने विराटनगरका राठी सहित तिन जना विरुद्ध मुद्दा
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल