०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
स्थानीय तहको चुनावको तयारी : चैत ६मा दल दर्ता र वैशाख २मा उम्मेदवारी दर्ता

Janacharcha.com बुधबार, माघ २६, २०७८ मा प्रकाशित

काठमाडौं, माघ २५
निर्वाचन आयोगले आगामी स्थानीय चुनावको लागी खाका तयारी गरेको छ । आयोगका अनुसार आगामी वैशाख २ गते उम्मेदवारी दर्ता गराउने गरी तयारी हुदैछ । त्यसैगरी चैत ६ गते दल दर्ता खुलाउने आयोगको तयारी छ ।
यो आयोगको संम्भावित खाका भएपनि, आवश्यता परेको खण्डमा केही फेरबदल हुनसक्ने आयोग स्रोतले बताएको छ । आयोगको खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
हरिनगर गाउँपालिका ७ मा मोजम्मिल प्यानल सहित विजयी
गाँउपालिका अध्यक्षका उम्मेदवार चाैधरी कटहरीवासीकाे घरघरमा
अमरेन्द्र भर्सेज शिल्पा
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)

NIRAJ BASNET (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल