२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

अब पण्डितलाई पनि लाईसन्स

Logo

दिनेश खड्का

विराटनगर, फागुन २७
नेपाल पञ्चाङ्ग निर्णायक विकास समतिले पण्डितलाई पनि लाईसन्स दिने भएको छ । लाईसन्स वितरणका लागी आवश्यक तयारी भईरहेको समितिका कार्यकारी निर्देशक शुर्य प्रसाद ढुंगेलले जानकारी दिएका छन् । गुणस्थरीय कर्मकाण्ड र पण्डित्याईलाई थप व्यसायीक बनाउन लाईसन्स वितरण गर्न लागीएको ढुंगेलको भनाई छ ।

लाईसन्स वितरण गर्नुपर्व ईच्छुक पण्डितहरुलाई तालिम मार्फत प्रशक्षित समेत गराईने समितिको तयारी छ । सो तालमि चैत १५ गतेदेख नारायणहटि दरबार परसिरमा रहेको विकास समतिकाे कार्यालयमा सञ्चालन हुने समेत तय भएको छ । क्रमस हेरक प्रदेशको मुख्य सहरमा तालिमको आयोजना गर्ने समितिले तयारी गरिरहेको छ ।

समितिले दिने तालिम ६ महिनासम्म चल्ने छ । तलिममा लिन चाहनेले १५ हजार शुल्क बुझाउनुपर्ने छ । परशिक्षण पश्च्यात दस्राे चरणमा  लाईसन्सको समेत व्यवस्था गर्ने समितिकाे याेजना रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]