२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कटहरीमा ल्याब संचालन गर्ने निर्णय

Logo

विराटनगर, जेठ १०
कटहरी ६ मा रहेको बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णय भएको छ । कटहरी गाँउपालिकाको नवचिर्वाचित अध्यक्ष देवराज चौधरीले सोमबार पदभार ग्रहण गरेसँगै उक्त निर्णय गरेका हो ।

कटहरीको बर्थिङ सेन्टरमा ल्याब नहुदाँ स्थानियलाई बारम्बार प्रदेशको राजधानी विराटनगर धाउनु पर्ने बाध्यता थियो । अब कटहरीमा ल्याब बनेसँगै परिक्षणको लागी विराटनगर धाउनुपर्ने काटहरीवासीको बाध्यता अन्त्य हुने गाँ.पा. अध्यक्ष चौधरीको विश्वास छ ।

ल्याब साउन १ गतेबाट संचालनमा आउने गाँ.पा. अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ । ल्याबमा रगत, दिशा-पिशाव लगाएत विविध कुराको परिक्षण हुने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]