२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

मिस नेपालको उत्कृष्ट २४ मा विराटनगरकी न्यान्सी

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९

विराटनगर, जेठ २०
विराटनगर सेण्टजोसेफ स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी न्यान्सी खड्का यसपटकको मिस नेपालमा स्पर्धी भएकी छिन् ।
विराटनगर ३ घर भएकी खड्का मिस नेपाल २०२२को टप २४ मा छनोट समेत भइसकेकी छिन् ।
राष्ट्रिय गायक सुमित खड्का र बबिता रोक्का खड्काकी छोरी न्यान्सी एसएलसी उत्तर्णि भएपछि काठमाडौं बस्दै आएकी छिन् । छात्रवृत्तिमा अमेरिका गएर अध्ययन गर्दै हाललाई नेपाल फर्किएकी न्यान्सी मिस नेपाल २०२२ की सशक्त स्पर्धी को रुपमा खडा भएकी छिन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]