१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कटहरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड शुरु

Logo

विराटनगर, जेठ २३
मोरङको कटरी गाउँपालिकामा गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । आईतबारबाट राष्ट्रपति रनिङ शिल्ड भएको उक्त प्रतियोगिता दुईदनि सम्म चल्नेछ । प्रतियोगिता कटहरी ६ को केशोरिया खेल मैदानमा हुँदैछ ।

गाउँपालिकाका अध्यक्ष देबराज चौधरीले शिक्षा शाखा प्रमुख दोर्ण पोखरेललाई भलिबल हस्तान्र्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्सका विभिन्न खेलहरुमा प्रतिस्पर्धा हुँदैछ छन् ।

यस प्रतियोगितमा कटहरी ७ को जनता माध्यमिक विद्यालय, कटहरी ३ को जनप्रिय माध्यामिक विद्यादय, कटहरी ६ को प्रजातन्त्र माध्यामिक बिद्यालय, कटहरी २ को ध्रुबतारा ईंगलिस बाडिङ यस्तै कटहरी १ मा रहेको अनन्तज्योति विद्या मन्दिर ,कटहरी १ कै पशुपति शिक्षा मन्दिर र ७ को मोर्डन ईस्टर्न गरी ७ विद्यालयका विद्यार्थी ले प्रसहभागिता जनाएका छन् । प्रतियोगिता उद्घाटमा सहभागि विद्यार्थीहरुले मार्च पास समेत गरेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]