१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विर्तामोडकी मोडल मुनाको तीज गाना सार्वजनिक

Logo

विराटननगर, साउन २५
निरज बस्नेत

विर्तामोड झापाकी मोडल मुना प्रँसाईको तीज गाना सार्वजनिक भएको छ । तीजको लहर आयो बरी लै, बोलको उत्कृष्ट गाना युट्युव च्यानल मार्फत् सार्वजनिक भएको हो ।

चर्चित मोडलको राम्रो छवि स्थापित गरेकी मुना नै यस तीज गानाको प्रस्तुतकर्ता हुन् । मुनाको प्रतिभा यतिमा सिमित छैन । अद्धितीय प्रतिभाकी खानी मुना सफल थिएटर कलाकार, नृत्यकार, लगायत रंगमञ्चसँग जोडिएको विविध विधामा पोख्त छिन् ।

भगवती ढुंगेलको रचना रहेको यस गानालाई गायिका एलिना चौहानले आफ्नो सुमधुर स्वर दिएकी छिन् । संगित ताराप्रकाश लिम्वूको रहेको छ ।
यस गानालाई प्रमिस इन्टरटेनमेन्टको साथमा केवल तामाङ युट्युव च्यानल मार्फत् हेर्न सकिन्छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]