१४ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

म्याद नाघेको चिउरा बिक्रि

Logo

विराटनगर, भदौ १८

सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको विशाल सप्लायर्सले म्याद नाघेको खाद्यान्य विक्रि गरेको पाईएको छ । शुक्रबार स्थानीय सुरज मुखियाले विशाल सप्लायर्सबाट हुलास कम्पनीको चिउरा किनेर ल्याई प्याकेट फोडेर चिउरा खादा स्वाद फरक पाए । शंकालागेपछि प्याकेटमा म्याद हेर्दा ९ महिना पहिले नै म्याद सकिएको फेला परेको थियो ।

म्याद सकिाएको चिउरा फर्काउन पुग्दाँ पसलका संचालक पुप्पु भागतले उल्टै हप्काएको उपोभक्ता मुखियाले सुनाए । ‘प्याकेट किन फोडेको ? नफोडेको भए फिर्ता गर्दिनथे अब गर्दिन’ भन्दै धाक लगाएको उनको गुनासो छ ।

उता विशाल सप्लायर्सका संचालक भगतले म्याद सकिएको चिउरा कम्पनीले फिर्ता लिने भनेर पसलको कुनामा राखिएको बताए । बुवाले म्याद नहेरी चिउरा विक्री गरेको समेत उनले स्वीकार गरे ।
अन्ततः पसललको लपाहवाहीको कारण उपभोक्ताले सास्ती वेर्होनु परेको प्रस्ट बुझिन्छ । अब एक पोका चिउराको लागी न्याय माग्न उपभोक्ता कहाँ जाने होला ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]